उपेन्द्र यादवलाई लक्षित गर्दै बम प्रहार

<span class='c1'>उपेन्द्र यादवलाई लक्षित</span> <span class='c2'>गर्दै बम प्रहार</span>

 संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै बम प्रहार भएको छ । जनकपुरमा कार्यक्रम सकेर फर्किँदै गर्दा उनलाई लक्षित गर्दै बम प्रहार भएको प्रहरीले जनाएको छ ।

नगराइन र हनुमान नगरबीचमा उनको गाडीलाइ लक्षित गर्दै बम प्रहार भए पनि छलिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्