पूर्व सांसद अनिता देवकोटाको घरमा बम

<span class='c1'>पूर्व सांसद अनिता</span> <span class='c2'>देवकोटाको घरमा बम</span>

दाङ । दाङमा पूर्व सांसद अनिता देवकोटाको घरमा अज्ञात समुहले बम राखेको छ । प्रहरीले बम भएको क्षेत्रमा कसैलाई नजिक जान दिएको छैन भने बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिएको छ ।उक्त वस्तु कसले र किन राखेको भन्ने खुलेको छैन । यद्यपी उक्त कार्य चुनाव  विथोल्ने समुहले गरेको गरेको हुन सक्ने प्रहरीले वताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्