बिराटनगर मङ्सिर २१ , बिराटनगरमा किरियापुत्रीले मतदान गरेका छन् । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोख्रेलले मतदान गर्नु भएको हो । उहाँले महेन्द्र मोरङ मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस