राजविराज मङ्सिर २१ । अहिले चलिरहेको निर्वाचनमा अर्काको नाममा मत खसाल्न खोज्ने दुई जना सप्तरीको छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका छन्।

राजविराज नगरपालिका ११ फर्सेठ र छिन्नमस्ता गाउँपालिकाको लालापट्टीबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस