अर्काको नाममा मत खसाल्न खोज्ने दुई जना पक्राउ

<span class='c1'>अर्काको नाममा मत खसाल्न</span> <span class='c2'>खोज्ने दुई जना पक्राउ</span>

राजविराज मङ्सिर २१ । अहिले चलिरहेको निर्वाचनमा अर्काको नाममा मत खसाल्न खोज्ने दुई जना सप्तरीको छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका छन्।

राजविराज नगरपालिका ११ फर्सेठ र छिन्नमस्ता गाउँपालिकाको लालापट्टीबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्