मोरङमा अहिलेसम्म ७० प्रतिशतसम्म मत खस्यो

मोरङमा अहिलेसम्म ७० प्रतिशतसम्म मत खस्यो

विराटनगर, मंसिर २१ – मोरङमा अहिलेसम्म ७० प्रतिशतसम्म मत खसेको छ । समग्र मोरंग जिल्लामा ७० प्रतिशत मतदान सम्पन्न भएको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले  जानकारी दिनु भयो ।

बिराटनगरको महेन्द्र मोरंग मतदान केन्द्र , कन्चंबारी , जनपथ लगायतका मतदान स्थलमा अझै मतदाताको लामो लाइन रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्