बिराटनगर मङ्सिर २१ , पहिलो चरणमा निर्वाचन भएका पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, ओखलढुंगा र सोलुमा मतगणना सुरु भएको छ । प्रदेश नम्बर एकका ७ मध्ये ६ वटा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ ।

खोटाङमा भने ७ बजेदेखि मात्रै मतगणना सुरु गरिने बताइएको छ । कुल ६९ हजार ४ सय ११ कुल मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४ सय ५१ मत खसेको छ यस्तै खोटाङमा ७१ हजार ३ सय ११ मत खसेको छ ।

प्रतिक्रिया लेख्नुहोस