इटहरीका २ मतदान केन्द्रमा साँझ ८ बजे सम्म मतदान समय थपियो

इटहरीका २ मतदान केन्द्रमा साँझ ८ बजे सम्म मतदान समय थपियो

बिराटनगर मङ्सिर २१ , सुनसरीको इटहरी मतदान केन्द्र र ज्योति माबी मतदान केन्द्रमा करिब २ हजार मतदाता लाइनमा नै भएको कारण राति ८ बजे सम्म समय थपिएको छ ।

५ बजे सम्म लाइनमा बसेका सबैलाई मतदान गर्न मौका दिने सुनसरीका मतदान अधिकृतद्वारा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्