प्रारम्भिक मत परिणाममा बामगठबन्धनको अग्रता

प्रारम्भिक मत परिणाममा बामगठबन्धनको अग्रता

प्रतिनिधि र प्रदेशसभाको पहिलो चराण्मा निर्वाचन भएका जिल्लाको प्रारम्भिक मत परिणाममा बामगठबन्धनले अग्रता कायम गरेको छ ।

शुक्रबार बिहान सम्मको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ ३ स्थानमा बाम गठबन्धनले बिजयी प्राप्त गरेको छ भने लोकतान्त्रिक गठबन्धनले खाता खोल्न सकेको छैन ।

यता प्रदेशसभा तर्फ नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनकले १  स्थानमा बिजयी  भएको छ । त्यसैगरी बाम गठबन्धनले पनि १ स्थानमा जित हासिल गरेको छ ।

प्रदेश सभा तर्फ बाम गठबन्धन ३६ स्थानमा आगाडी छ भने लोकतान्त्रिक गठबन्धन ४ स्थानमा अगाडी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्