बिराटनगरको महेन्द्र मोरङ कलेज मतदानस्थलबाट एक शंकास्पद ब्यक्ती पक्राउ

बिराटनगरको महेन्द्र मोरङ कलेज मतदानस्थलबाट एक  शंकास्पद ब्यक्ती पक्राउ

मोरङ, मंसिर २२ गते। बिराटनगर महानगरपालिका १२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी मतदान स्थल एरियाबाट एक शंकास्पद ब्यक्ती पक्राउ परेका छन्।दिउँसो ३ बजेको समयमा मतदान भईरहेको अबस्थामा संकास्पद अबस्थामा बसिरहेका बिराटनगर महानगरपालिका १२ बस्ने ४३ बर्षिय जिवन कुमार गुप्तालाई वडा प्रहरी कार्यालय ‘क’ बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्