झापामा सर्वदलीय बैठक सुरु, मतगणना केहीबेरमा सुरु हुने

<span class='c1'>झापामा सर्वदलीय बैठक सुरु,</span> <span class='c2'>मतगणना केहीबेरमा सुरु हुने</span>

झापा, २२ मंसिर । झापामा सर्वदलीय बैठक सुरु भएको छ । राती तीन बजे सम्म जिल्लाका सवै स्थानबाट मतपेटीका संकलन भए पश्चात् सर्वदलीय बैठक सुरु भएको हो । बैठक सम्पन्न भए लगत्तै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्