झापामा साढे १२ बाट पाँच वटै निर्वाचन क्षेत्रको मतगणना सुरु गरिने

झापामा साढे १२ बाट पाँच वटै निर्वाचन क्षेत्रको मतगणना सुरु गरिने

बिराटनगर मङ्सिर २२ , झापाको सर्वदलीय बैठक सकिएको छ  । राजनीतिक दलबीच पाँच बुँदे सहमतिसहित दिउँसो साढे १२ बाट पाँच वटै निर्वाचन क्षेत्रको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्