भोजपुरमा नेत्र विक्रम चन्दका कार्यकर्ताद्वारा विभिन्न ठाउँमा रूख ढालेर बाटो अवरुद्ध

भोजपुरमा नेत्र विक्रम चन्दका कार्यकर्ताद्वारा विभिन्न ठाउँमा रूख ढालेर बाटो अवरुद्ध

भोजपुर, मंसिर २२ – भोजपुरको विभिन्न ठाउँमा रूख ढालेर नेत्र विक्रम चन्द नेतृत्वको कार्यकर्ताले बाटो अवरद्द गरेका छन् । विप्लप नेतृत्वको कर्याकर्ताले भोजपुरको पौवादुंमा गाउँपालिको च्यांग्रे, साल्पा, सिलिछो गाउँपालिकाको कुलुङ, षडानन्द नगरपालिकाको भिरथाप्ला नजिकैको जंगलमा रूख ढालेर अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियारले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्