बिराटनगरको मतगणनास्थल आदर्श स्कुलबाट मोटरसाइकल चोरी

बिराटनगरको मतगणनास्थल आदर्श स्कुलबाट मोटरसाइकल चोरी

बिराटनगर मङ्सिर २२ , बिराटनगरको मतगणनास्थल आदर्श विद्यालयको पार्किङमा राखिएको मोटरसाइकल चोरी भएको छ । को ५ प ४११७ नम्बरको हिरोहोन्डा मोटरसाइकल बिहीबार साँझ ८ बजे चोरी भएको हो । मोरंगको बुढीगंगाको मतदान केन्द्रका साहयक मतदान अधिकृत कृष्ण घिमिरेको मोटरसाइकल मतगणनास्थलबाट नै हराएको हो । कडा सुरक्षाको बीचमा मोटरसाइकल हराएपछि सुरक्षा व्यवस्थामा कमजोरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्