मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभामा दुवै क्षेत्रमा नेपाली कांग्रेसको जित

मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभामा दुवै क्षेत्रमा नेपाली कांग्रेसको जित

मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभाको अन्तिम मतपरिणाम आइसकेको छ । यहाँ दुवै क्षेत्रमा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ । प्रतिनिधिसभामा भने नेकपा एमालेका लालबाबु पण्डितले कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गरेका थिए  ।

यता प्रदेशसभामा मत परिणाम यस्तो छ 

जीवन आचार्य (माके)− २१४७०
चुमनारायण तवदार (कांग्रेस)− २३५१३ विजयी
मत अन्तर २०४३

रमेश प्रसाद पोखरेल (एमाले)− ८१२०
केदार कार्की (कांग्रेस)− ११२९८ विजयी
मत अन्तर ३१७८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्