सिन्धुली क्षेत्र नम्बर १ र २ मा वाम गठबन्धन विजयी 

<span class='c1'>सिन्धुली क्षेत्र नम्बर १ र</span> <span class='c2'>२ मा वाम गठबन्धन विजयी </span>

प्रतिनिधिसभा अन्तर्गत सिन्धुली क्षेत्र नम्बर १ र २ मा वाम गठबन्धन विजयी भएको छ । सिन्धुलीको मत परिणाम :सिन्धुली क्षेत्र नम्बर १ 

गणेशकुमार पहाडी, एमालेः ३२५२९ विजयी

प्रेमचन्द्र दाहाल, कांग्रेसः २२३८९

सिन्धुली क्षेत्र नम्बर २ 

हरिबोल गजुरेल, माओवादीः ३०१७९ विजयी

नरेन्द्र जंग थापा, कांग्रेसः १८१२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्