झापा क्षेत्र नं. १ मा वाम गठबन्धन विजयी

<span class='c1'>झापा क्षेत्र नं. १</span> <span class='c2'>मा वाम गठबन्धन विजयी</span>

२४ मंसिर, झापा । झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् । कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्