काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि झापामा भोगे पराजय

काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि झापामा भोगे पराजय

झापा –झपा क्षेत्र नम्बर ३ मा र वाम गठबन्धन समर्थित राप्रपाका राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनी काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै प्रतिनिधि समा सदस्यमा विजयी भएका हुन् ।

काँग्रेस नेता सिटौलाले ३१,१७१ मत प्राप्त गरे  भने लिङ्देनले ४४,६१४ मत प्राप्त गरी विजय हासिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्