प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका राजपाका उमेदवार रेशम लाल चौधरी विजयी

<span class='c1'>प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका राजपाका</span> <span class='c2'>उमेदवार रेशम लाल चौधरी विजयी</span>

कैलाली । प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका राजपा नेपालका उमेदवार रेशम लाल चौधरी विजयी भएका छन् । कैलालीको टीकापुर घटनाका मुख्य दोषी भन्दै प्रहरीको फरार सूचीमा रहेका उनी भारी मतअन्तरले विजयी भएका हुन् ।

उनले जम्मा ३४३४१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी मदन कुमारी शाहले १३४०६ र कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत प्राप्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्