सुनसरी क्षेत्र नम्बर ३ मा अवरुद्ध भएको मतगणना पुनः सुरु

सुनसरी क्षेत्र नम्बर ३ मा अवरुद्ध भएको मतगणना पुनः सुरु

सुनसरी क्षेत्र नम्बर ३ को सोमबार बिहानदेखि अवरुद्ध भएको मतगणना पुनः सुरु भएको छ ।
बिहान बसेको सर्वदलीय बैठकले अर्धकट्टीसहित भेटिएको ९ वटा मतपत्रका बारेमा पछि निर्णय गर्ने सहमित भएपछि पुनः मतगणना कार्य सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

सुनसरी ३ मा एमाले माओवादी केन्द्रकी साझा उमेदवार भगवती चौधरी र नेपाली कांग्रेसका विजयकुमार गच्छदारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्