आवर विराटनगरको रिपोर्ट युटुवमा टेन्डिङमा २ नम्बरमा ।

<span class='c1'>आवर विराटनगरको रिपोर्ट युटुवमा</span> <span class='c2'>टेन्डिङमा २ नम्बरमा ।</span>

निमुवा प्रहरी कार्यालयमा भएको म्यादी महिला प्रहरीमाथि भएको भिडियो नेपालमा युटुवमा २ नम्बर टेन्डिङमा रहेको छ । १ लाख ८० हजार बढिले हेरीसकेको उक्त भिडियो रिपोर्ट आवर विराटनगर डट नेटका समाचार प्रमुख प्रेम देवानले तयार पारेका हुन । उक्त भिडियो न्युज २४ को सिधा कुरा जनतासंगमा पनि प्रस्तुत गरिएको थियो ।
पुर्ण भिडियो
https://www.youtube.com/watch?v=hkiq7KeW6RY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्