धरानमा पानीको बिषयलाई लिएर बिवाद हुँदा युवतीद्धारा चक्कु प्रहार

<span class='c1'>धरानमा पानीको बिषयलाई लिएर बिवाद</span> <span class='c2'>हुँदा युवतीद्धारा चक्कु प्रहार</span>

सुनसरी, मंसिर २७ , सुनसरीको धरान उप-महानगरपालिका ९ स्थित बगैचा लाईनमा मंगलबार युवतीको चक्कु प्रहारबाट अर्की एक युवती घाईते भएकी छन्।

अपरान्ह सवा ४ बजे पानीको बिषयलाई लिएर बिवाद हुँदा धरान २२ बस्ने २२ बर्षिय एल्जिना राई र सोही ठाउँकी २८ बर्षिया इशा तामाङ बिच बिवाद हुँदा एल्जिना राईले तरकारी काट्ने चक्कुले इशा तामाङलाई प्रहार गरेकी थिईन्।

चक्कुले लागेर इशाको दाहिने हातको नारीमा चोट लागेको छ। उनको घरान घोपामा उपचार भईरहेको छ। चक्कु प्रहार गर्ने एन्जिलालाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्