सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा काँग्रेसका अगमलाल चौधरी विजयी

सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा काँग्रेसका अगमलाल चौधरी विजयी

इनरुवा, २७ मंसिर । सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ ।

आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा ९एमाले०का रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो ।

चौधरीले २१ हजार ४२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार ५६८ मत प्राप्त गर्नुभएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्