झापाबाट ३ लाख बराबरको लत्ताकपडा बरामद

झापाबाट ३ लाख बराबरको लत्ताकपडा बरामद

झापा,मंसिर २८ , झापाको मेचीनगर नगरपालिका ६ स्थित पिंकीठ्याक भन्ने ठाउँबाट प्रहरीले गएराती ३ लाख मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको भेष्ट, ज्याकेट र मोजा लगायतमा अन्दाजी ३ लाखको सामान बरामद गरेको हो।

राती पौने १२ बजे बरामद गरीएको सामानबारे थप अनुसन्धान भईरहेको काँकडभिट्टा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्