म्यान हन्ट २०१७ मा साजिदलाई पपुलर अवार्ड दिलाउन बिराटनगरमा अभियान

म्यान हन्ट २०१७ मा साजिदलाई पपुलर अवार्ड दिलाउन बिराटनगरमा अभियान

बिराटनगरका युवा साजिद आलम “प्रो-स्टाइल म्यान हन्ट २०१७” मा छनोट भएका छन् । उनि म्यान हन्ट २०१७ मा उत्कृस्ट १६ मा छानिएका  हुन् । अहिले प्रतियोगिताको “लोकप्रिय प्रतिस्पर्दी” को लागि छनोट चरण चलिरहेको छ । बिराटनगरका युवाहरुले साजिदलाई पपुलर अवार्ड दिलाउन बिभिन्न अभियान सुरु गरेका छन् । लियो क्लबका सदस्यहरु साथै अन्य बिभिन्न फेसबुक ग्रुपहरुले उनलाई जिताउन अभियान चलाएका हुन् । उनलाई भोट गर्न आफ्नो म्यासेज बक्समा गएर PMH<space>10 टाइप  गरेर 37722 मा पठाउनु पर्नेछ ।

प्रतियोगितामा टप ३ प्रतिस्पर्धीले नेपालको प्रतिनिधित्व  गर्दै अन्तरास्ट्रिय प्रतिस्पर्दामा भाग लिन पाउने छन् । प्रतीयोगिताको  फिनाले डिसेम्बर २९ मा हुनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्