बिराटनगर इक्राइमा पर्खाल लडेर १ जनाको मृत्यु , चार घाइते (थप बिवरण आउन बाकी)

बिराटनगर इक्राइमा पर्खाल लडेर १ जनाको मृत्यु , चार घाइते (थप बिवरण आउन बाकी)

बिराटनगर पुस २ , बिराटनगर इक्राइमा पर्खाल लडेर १ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । म्याजिक चप्पलको पर्खाल लडेर अन्य ४ जना पनि घाइते भएका छन् । उनीहरुलाई  उपचारका लागि अस्पताल लागिएको छ । मृत्यु हुनेमा कलक्तिदेवी थरुनी रहेको जानकारी प्राप्त  भएको छ । (थप बिवरण आउन बाकी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्