करेन्ट लागेर कामदारको मृत्यु

<span class='c1'>करेन्ट लागेर</span> <span class='c2'>कामदारको मृत्यु</span>

पाँचथर, पौष ०३ । पाँचथरको याङवरक-४ स्थित ईवा खोलामा रहेको रैराङ हाईड्रोपावरमा करेन्ट लागेर आइतबार एक जनाको ज्यान गएको छ।ज्यान गुमाउँनेमा जिल्ला मकवानपुर हेटौँडा घर भइ हाल सोही हाईड्रोपावरमा काम गर्ने १८ बर्षिय अनिल तामाङ रहेका छन्।

उनलाई विहान ११:३० बजे हाईड्रोपावरमा पाईपलाईन बिछ्याई ओल्डिङ गर्ने क्रममा अचानक करेन्ट लागेको थियो। गम्भिर घाइते उनलाई उपचारकोलागी जिल्ला अस्पताल पाँचथर ल्याउनसाथ मृत्यु भएको प्रहरी चौकी थर्पुले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्