प्रदेश नम्बर–१ को राजधानी धरान हुनुपर्ने माग

<span class='c1'>प्रदेश नम्बर–१ को राजधानी</span> <span class='c2'>धरान हुनुपर्ने माग</span>

सुनसरी । प्रदेश नम्बर–१ को राजधानी सुनसरीको धरान उपयुत्त हुने भन्दै धरान उपमहानगरपालिकाले यहि राजधानी हुनुपर्ने माग अघिसारेको छ ।। धरान उपमहानगरपालिकाले संस्थागत निर्णयसहित माग गरेको हो ।धरान उपमहानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी राजधानी बनाउन उपयुक्त हुने कारणसमेतको जानकारी गराएको थियो ।

प्रादेशिक राजधानीका लागि चाहिने भौतिक पूर्वाधारहरुको खोजी गरी सरकारलाई जवाफसमेत पठाएको नगर उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्