उर्लाबारीमा ट्याक्टरको ठक्करबाट बालिकाकको मृत्यु

<span class='c1'>उर्लाबारीमा ट्याक्टरको ठक्करबाट</span> <span class='c2'>बालिकाकको मृत्यु</span>

मोरङ, पौष ६ गते। उर्लाबारी नगरपालिका-१ किसान चोकमा बुधबार ट्याक्टरको टक्करबाट बालिकाकको ज्यान गएको छ।ज्यान गुमाउनेमा उर्लाबारी नगरपालिका-१ लक्ष्मिझार बस्ने बिरमान तामाङकी ८ बर्षिया छोरी इच्छा तामाङ रहेकी छिन्।

बालिकालाई अपरान्ह ४;१५ बजे तिर उक्त ट्याक्टरले बाटो क्रश गर्ने क्रममा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते बालिकाकको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। ट्याक्टरका चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्