लेटाङमा खुकुरी प्रहारबाट एक घाइते

<span class='c1'>लेटाङमा खुकुरी प्रहारबाट</span> <span class='c2'>एक घाइते</span>

मोरङ, पौष ७ गते।लेटाङ नगरपालिका-९ लाफा चोक बस्ने ३५ बर्षिय राम कुमार मगर विहीबार खुकुरी प्रहारबाट घाइते भएका छन्।

उनलाई सोही ठाउँका ४२ बर्षिय श्याम मगरले लेनदेनको विषयमा झगडा हुँदा साँज ५ बजेतिर खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका राम कुमारको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरेहको छ भने श्याम मगर प्ररही चौकी जातेको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्