झापामा एक व्यक्ति मृत अवस्थामा फेला

<span class='c1'>झापामा एक व्यक्ति</span> <span class='c2'>मृत अवस्थामा फेला</span>

झापा, पौष ८ गते। झापाको मेची नगर नगरपालिका-७ स्थित आयबारीमा शुक्रबार नाम थर वतन खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

दिउँसो २ बजेतिर स्थानियले अन्दाजी ५० बर्षिय एक पुरुषलाई मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनाबरे अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्