गाउँका किशोरीहरुलाई नयाँदिल्लीमा पुर्‍याएर बिक्रि गर्ने एक पक्राउ

<span class='c1'>गाउँका किशोरीहरुलाई नयाँदिल्लीमा पुर्‍याएर</span> <span class='c2'>बिक्रि गर्ने एक पक्राउ</span>

आकर्षक जागिर लगाइदिने भनेर गाउँका किशोरीहरुलाई नयाँदिल्लीमा पुर्‍याएर बिक्रि गर्ने नुवाकोटका सुन बहादुर तामाङ पक्राउ परेका छन् । २ वर्षअघि उनले दुई किशोरीलाई दुई किशोरीलाई नयाँदिल्लीको कोठीमा लगेर बिक्रि गरेका थिए ।

पछि पीडित किशोरीहरु नेपाल फर्किएर प्रहरीमा उजुरी गरेका हुन् । प्रहरीले तामाङलाई नुवाकोटको दुप्चेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई मानव बेचबिखन मुद्दामा अनुसन्धान अघि बढाइएको सिआईबीका एसपी जीवन कुमार श्रेष्ठले बताए । मानव बेचबिखन मुद्दामा १५ वर्षसम्म कैद सजाय हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्