बिराटनगरको गौतमवुद्ध स्कुलमा आगलागी, ३ लाख बराबरको क्षति

<span class='c1'>बिराटनगरको गौतमवुद्ध स्कुलमा आगलागी,</span> <span class='c2'>३ लाख बराबरको क्षति</span>

मोरङ, पौष ९ ,  विराटनगर महानगरपालिका-१३ स्थित गौतम बुद्ध स्कुलको शैक्षिक सामाग्री राखेको भवनमा शनिबार आगलागी भएको छ। भवनको विधुत सर्ट भइ अचानक लागेको आगोले शैक्षिक सामाग्री तथा फर्निचर जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी तीन वटा दमकल तथा प्रहरी तालिम केन्द्र रानी, सशस्त्र प्रहरी गण मुका रानी, सिमा सुरक्षा कार्यालय रानी तथा वडा प्रहरी कार्यालय (क) बिराटनगरको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्