साथीलाई एसिड छर्कने एक युवा पक्राउ

<span class='c1'>साथीलाई एसिड छर्कने</span> <span class='c2'>एक युवा पक्राउ</span>

आपसी विवादमा साथीलाई एसिड छर्कने बुटवलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वुटवल उपमहानगरपालिका ११ स्थित प्रगतिनगरका २६ वर्षिय प्रेम सुनवारलाई साथीलाई एसिड छर्केको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

सुनुवारले शनिवार सोही ठाउँका ३० वर्षिय सुनम केसीलाई एसिड प्रहार गेका थिए । सामान्य विवाद भएपछि सुनवारले केसीसँगै ३१ वर्षिय श्याम गुरुङलाई पनि एसिड प्रहार गरेको बताइएको छ । एसिड लागि घाइते दुवै जनाको लुम्विनि अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्