विराटनगरको सडकको खाल्डोमा फेरि खस्यो गाडी

<span class='c1'>विराटनगरको सडकको खाल्डोमा</span> <span class='c2'>फेरि खस्यो गाडी</span>

बिराटनगर पुस ९ , विराटनगरको सडकको दुरअवस्थाको कारण दैनिक दुर्घटना भइरहेका छन् । आज विराटनगरको जनपथ टोलमा केही बेर अघि (६ बजे) भारतीय नम्बरको गाडी फसेको छ ।
उक्त गाडीको अगाडिको भागमा ठुलो क्षति पुगेको गाडी चालकले आवर विराटनगर लाई बताए । उक्त घटनामा मानवीय क्षति नभएको जानकारी छ । यस अघि पनि उक्त खाल्डोमा सवारीसाधन दुर्घटना हुने गरेको स्थानीयले बताए । अहिले उक्त गाडी निकाल्ने प्रयास जारि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्