मध्य तराइका जिल्लामा मोटरसाइकलहरुको नक्कली बिलबुक बनाउने गिरोह पक्राउ

<span class='c1'>मध्य तराइका जिल्लामा मोटरसाइकलहरुको नक्कली</span> <span class='c2'>बिलबुक बनाउने गिरोह पक्राउ</span>

पक्राउ पनेहरुमा जनकपुरउपमहानगरपालिका वडा नम्बर ८ बस्ने ३८ वर्षीय संजय ठाकुर, २२ वर्षीय रहमद नदाफ, औरही गाँउपालिका वडा नं.१ पौडेश्वरका ३१ वर्षीय अरविन्द्र कुमार यादव, र सोही स्थानका २७ वर्षीय सन्तोष मण्डल रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट दुई थान चोरीका मोटरसाईकल र सोको दुई थान नक्कली बिलबुक समेत बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरुमाथि सरकारी छाप दस्तखत किर्ते मुद्धामा जिल्ला अदालतबाट म्याद थप गराई थुनामा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्