मादक पदार्थ सेवन गरेका भाइको कुटाइबाट दाजुको मृत्यु

<span class='c1'>मादक पदार्थ सेवन गरेका</span> <span class='c2'>भाइको कुटाइबाट दाजुको मृत्यु</span>

ओखलढुङ्गा, पौष १३ गते। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-२ टाकिटारमा विहीबार भाइको कुटाइबाट दाजुको ज्यान गएको छ।

ज्यान गुमाउनेमा सोही ठाउँका सोम बहादुर तामाङको छोरा ३० बर्षिय दुर्गा धन तामाङ रहेका छन्। राती १;३० बजेतिर मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षिय श्याम तामाङले कुटपिट गरेका थिए।

कुटपिटबाट दाजु दुर्गा धन तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ। घटनाबरे थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्