आज सुनको भाउ रु ३०० सयले बढ्यो

<span class='c1'>आज सुनको भाउ रु</span> <span class='c2'>३०० सयले बढ्यो</span>

आज सुनको भाउ रु ३०० सयले बढेको छ । बुधबार छापावाला सुन तोलामा ५५ हजार ३०० रुपयाँ थियो । आज छापावाला सुन ५५ हजार ६०० सय मा कारोबार भईरहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको ५५ हजार ३०० सय रहेको छ । यस्तै आज चादी तोलामा ७ सय ४५ मा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्