अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ

<span class='c1'>अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी सवारी</span> <span class='c2'>साधन चलाउँदै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ</span>

यसरी पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा नं १ गोठगाउँका वडा अध्यक्ष नरवहादुर क्षेत्री रहेका छन् । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा चेकजाँच गर्दा अध्यक्ष क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई एकरात हिरासतमा राखी अब उप्रान्त मादक पदार्थ सेवन गरी सवारी नचलाउने शर्तमा एक हजार रुपैयाँ जरिवाना गरी विहीबार छाडिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्