बैतडी र दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस

बैतडी र दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस

दार्चुला । बैतडी र दार्चुला जिल्लामा बिहीबार बिहीबार दिउँसो १ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेत कार्यालयका प्रमुख रत्नमणि गुप्ताकाअनुसार बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भुकम्पबाट भएको क्षतिको कुनै विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्