म्यान हन्ट २०१७ मा बिराटनगरका सजिद आलम सेकेन्ड रनरअप घोसित

<span class='c1'>म्यान हन्ट २०१७ मा बिराटनगरका</span> <span class='c2'>सजिद आलम सेकेन्ड रनरअप घोसित</span>

“प्रो-स्टाइल म्यान हन्ट २०१७” को फिनाले शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । १६ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा धुर्व बुढाथोकीले म्यान हन्ट २०१७ को टाइटल जित्न सफल भएका छन् । यस्तै पहिलो रनर अपमा प्रकाश साह र दोस्रो रनर अपमा बिराटनगरका युवा मोडल साजिद आलम घोषित भएका छन् ।

आलम बिराटनगरमा आयोजना हुने पुर्वान्चल कलेज प्रिन्स र प्रिन्सेसका कोरियोग्राफर पनि हुन् । २४ बर्षीय आलमले उक्त टाइटल जितेर पुर्वान्चल को नाम राख्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्