सस्तोमा जुत्ताचप्पल पाएपछि बिराटनगरमा चलिरहेको जुत्ताचप्पल मेलामा सर्वसाधारणको आकर्षण बढ्दै

सस्तोमा जुत्ताचप्पल पाएपछि बिराटनगरमा चलिरहेको जुत्ताचप्पल मेलामा सर्वसाधारणको आकर्षण बढ्दै

बिराटनगर पुस १५ , बिराटनगरमा चलिरहेको "फुटवेर एस्पो २०१७" मा ग्राहकको भिड बढिरहेको छ । उक्त जुत्ताचप्पल व्यापार मेलामा विशेष छुट अफरले ग्राहकलाई आकर्षित गरेको छ । रु ७५ देखि ७५ % सम्म छुटमा जुत्ताचप्पल पाउन थालेपछि बिराटनगर लगायत सुनसरी र आसपासका बासिन्दाहरु पनि उक्त मेलामा सामेल हुने   गरेका छन् । 

मेलामा विभिन्न ५ वटा ब्राण्डका जुत्ता चप्पल रहेका छन् । मेलामा ख्यातीप्राप्त शिखर सुज, हाइलाइफ, बि.एफ.डियर हिल, क्रसरोड, शुल्याण्ड , टमटेलर प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु  राखिएको छ । मेलामा स्पोर्टस देखि क्याजुयल, पार्टी अफिसियल, कलेज÷ स्कुल र लेडीज तथा सबैमा उपलब्ध रहेको छ ।

एक्स्पोमा स्पोर्टस्, क्याजुअल पार्टी, अफिसियल, कलेज/स्कुल र लेडिज गरी सबै वर्ग, उमेर र समूहलाई हुने जुत्ताचप्पल राखिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्