सप्तरीमा २३ लाख बराबरको गहना चोरी

<span class='c1'>सप्तरीमा २३ लाख</span> <span class='c2'>बराबरको गहना चोरी</span>

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडामा २३ लाख बराबरको गहना चोरी भएको छ । छिन्नमस्ताको अञ्जनी ज्वेलर्सबाट गए राति करिब २७ लाख रुपैयाँ बराबरको गरगहना चोरी भएको हो ।

पसलको ताल्चा फुटाई १५ लाख २८ हजार बराबरको चाँदी र ८ लाख बराबरको सुनको गरगहना तथा १ लाख ८८ हजार नगद चोरी भएको सञ्चालक राजेश्वर साह सोनारले बताए।

पीडितको जाहेरीका आधारमा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताका सई भुवन कार्कीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्