कटहरीमा लेनदेनको बिषयमा झगडा हुँदा महिला माथि कुटपिट

<span class='c1'>कटहरीमा लेनदेनको बिषयमा झगडा</span> <span class='c2'>हुँदा महिला माथि कुटपिट</span>

मोरङ, पौष १८ गते। मोरङको कटहरी गाउँपालिका-७ बस्ने १७ बर्षिया रमिता कुमारी उराउ सोमबार कुटपिटबाट घाइते भएकी छिन्।

उनलाई सोही ठाउँका २५ बर्षिय श्याम चौधरी, र २८ बर्षिय राज कुमार चौधरीले लेनदेनको बिषयमा झगडा हुँदा उनीमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने कुटपिटमा संलग्न दुवैजना वडा प्रहरी कार्यालय (ख) विराटनगरको नियन्त्रणाम लिएको छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्