सुनसरीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

<span class='c1'>सुनसरीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर</span> <span class='c2'>दिँदा एकको  मृत्यु</span>

सुनसरीको भोक्राहा गाउँपालिका-६ चिरौली चौकमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको को ३२ प ३७६० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सोही ठाउँका ५५ बर्षिय कालु उरावको मृत्यु भएको छ।

दिउँसो ३ बजेतिर भएको उक्त दुर्घटनामा गम्भिर घाइते उनको इनरुवा अस्पतालमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ईनरुवा-९ बस्ने ४० बर्षिय अवास मन्सुरीसमेत घाइते भएका छन्।

उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्