बिराटनगरलार्इ प्रदेस नं १ काे अस्थायी राजधानी ताकेकाे बिराेधमा धरान-धनकुटा सडक खण्ड अवरूद्ध

<span class='c1'>बिराटनगरलार्इ प्रदेस नं १ काे अस्थायी राजधानी</span> <span class='c2'>ताकेकाे बिराेधमा धरान-धनकुटा सडक खण्ड अवरूद्ध</span>

माेरङकाे बिराटनगरलार्इ प्रदेस नं १ काे अस्थायी राजधानी ताकेकाे बिराेध गर्दै धनकुटावासीहरूले बुधबार काेशी राजमार्ग अन्तरगत धरान धनकुटा सडक खण्ड अवरूद्ध बनाएका छन । भाैगली लगायत बाताबरणिय हिसाबले धनकुटा प्रदेशकाे राजधानी बन्न याेग्य हुदाहुदै बिराटनगरलार्य अस्थायी राजधानी ताेकेकाे बिराेधमा धनकुटा बासीहरूले बुधबार धरान धनकुटा राजमार्ग अवरूद्ध बनाएका हुन ।

बिना शुचना एकाएक राजमार्ग अवरूद्ध बनाएपछि लामाे तथा छाेटाे दुरीका यात्रुबाहक बसहरू बिच सडकमै राेकीएका छन भने यात्रुहरू अलपत्र परेका छन । प्रदेश नं एककाे राजधानी धनकुटा हुनुपर्ने माग गर्दै लामाे समयदेखि धनकुटावासीहरू सरकारलार्इ दबाब दिन बिभिन्न दबाबमुलक कार्यक्रमहरू गर्दै अाएका छन । (पुर्बेली न्युज)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्