बिराटनगरमा पनि चिसो बढ्यो

<span class='c1'>बिराटनगरमा पनि</span> <span class='c2'>चिसो बढ्यो</span>

बिराटनगर पुस १९, पूर्वमा पनि आज चिसो बढेको छ । बिराटनगरमा आजको तापक्रम ११ डिग्री रहेको छ भने चिसो हावा चलिरहेको छ।  मौसमविद विभूति पोखरेलले काठमाडौंसहित देशभर चिसो बढेको जानकारी दिइन् ।

पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । पश्चिम क्षेत्रका कतिपय भू–भागमा कुहिरो नहट्दा चिसो बढेको हो ।

रातभरि कुहिरो नहटे पनि दिउँसो कुहिरो फाट्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्