सिरहामा ट्याक्टरको ठक्करबाट डेढ वर्षिया बालिकाको मृत्यु

<span class='c1'>सिरहामा ट्याक्टरको ठक्करबाट डेढ</span> <span class='c2'>वर्षिया बालिकाको मृत्यु</span>

सिरहाको अर्नामा गाउँपालिका ३ मा ट्याक्टरको ठक्करबाट डेढ वर्षिया बालिकाको मृत्यु भएको छ । सिरहाको धनगडीमाई नगरपालीका ८ का रामकुमार शर्माकी छोरी सपना शर्माको मंगलबार बिहान घर छेउमा खेलिरहेको अवस्थामा ट्याक्टरले दिक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्