उर्लाबारीमा जंगली हात्तीकाे अातंक, १ लाख बराबरकाे क्षती

<span class='c1'>उर्लाबारीमा जंगली हात्तीकाे अातंक,</span> <span class='c2'>१ लाख बराबरकाे क्षती</span>

मोरङको उर्लाबारी नगरपालिका-१ बस्ने सहरमान तामाङको घर शुक्रबार जंगली हात्तीले भत्काएको छ।

बेलुका ८ बजेतिर आएको हात्तीले टिनको छानो भएको २ तले घरमा सामन्य क्षति भएको छ भने घर भित्र रहेको अन्नपात समेत खाई अन्दाजी १ लाख बराबरको क्षति भएको बताइएको छ। उक्त हात्ती स्थानिय मानिसहरुको सहयोगमा जंगलतर्फ लेखेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्