धनकुटालाइ राजधानी बनाउन प्रधानमन्त्री निवासमा धर्ना

<span class='c1'>धनकुटालाइ राजधानी बनाउन</span> <span class='c2'>प्रधानमन्त्री निवासमा धर्ना</span>

शान्ति सुरक्षा, उर्जा खपत र माैसमी अवस्था सबै काेणबाट राजधानीका लागि अनुकुल रहेकाे भन्दै धनकुटालाइ अस्थायी मुकाम ताेक्ने माग राख्दै प्रधानमन्त्री निवास बालुवाटारमा धनकुटा प्रादेशिक राजधानी अभियान समितिले धर्ना दिएकाे छ । राजधानीका लागि अावश्यक पुर्वाधारहरूकाे समेत धनकुटामा व्यवस्था भएकाे भन्दै धनकुटा उद्याेग वाणिज्य संघसहितकाे संलग्नतामा प्रदेश नम्बर १ काे राजधानी धनकुटालाइ ताेक्नु पर्छ भन्दै संघर्रष समितिले निरन्तर दवाब मुलक कार्यक्रमहरू गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्