अाफ्नै बाउकाे हत्या गर्ने छाेरा पक्राउ

<span class='c1'>अाफ्नै बाउकाे हत्या</span> <span class='c2'>गर्ने छाेरा पक्राउ</span>

कुटपिट गरी आफ्नै बाबु मारेको अभियोगमा सरुमारानी गाउँपालिका–५ डुम्रीखर्क बस्ने २० बर्षीय मोहनलाल खाम्चालाई प्रहरीले पक्राउ गरेको छ ।
मोहनलालले बिहीबार ५३ बर्षीय बाबु रैसी खाम्चा र ४६ बर्षीया आमा अम्बीदेवी खाम्चालाई कुटपिट गरी घाइते बनाएकोले उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा रैसीको मृत्यु भएको थियो । घाइते अम्बीदेवीको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्